अख्तियारलाई लाचार छाया बनाउने कार्यप्रति दु:ख व्यक्त गर्छु- अर्जुननरसिंह केसी
setopati.com · Thu Aug 20 07:47:00 GMT 2026

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई लाचार छाया बनाउने कार्यप्रति दु:ख व्यक्त गरेका छन्।
उनले प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अख्तियार प्रमुखसहित आयुक्तहरूलाई केही समयअघि प्रधानमन्त्री कार्यालयमा बोलाइएको प्रसंगमा यो कुरा भनेका हुन्।
Read full story at source (setopati.com)