एनजिओलाई मात्रै दोष दिन मिल्दैन, लक्षित वर्गको जिम्मेवारी राज्यले लिनुपर्छ- सांसद इन्दिरा रानामगर
setopati.com · Thu Aug 20 07:51:54 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजिओ) लाई दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताएकी छन्।
बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले एनजिओ तथा नागरिक समाजले राज्यको जिम्मेवारी समेत बहन गरिरहेको बताइन्।
Read full story at source (setopati.com)