पासपोर्ट खरिद : संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने प्रस्ताव
onlinekhabar.com · Thu Aug 20 07:54:45 GMT 2026

४ भदौ, काठमाडौं । नेकपा एमालेका नेता मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिदको विषयमा संसदीय समितिमा प्रधानमन्त्री बालेन शाहलाई बोलाएर छलफल गर्ने प्रस्ताव राखेका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भने, ‘पासपोर्ट खरिदको विषय बाहिर जो आयो यसबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्छ ।’
Read full story at source (onlinekhabar.com)