वैदेशिक सहायता व्यवस्थापनमा सुधार गर्न समितिका ९ निर्णय
nepallive.com · Thu Aug 20 08:00:00 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता स्वीकार, परिचालन तथा लेखापरीक्षणलाई पारदर्शी र प्रभावकारी बनाउन सरकारलाई ९ बुँदे निर्देशन दिएको छ।
अर्थमन्त्री, महालेखा परीक्षक तथा विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थितिमा बसेको समितिको बैठकले राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्र वैदेशिक विकास सहायता स्वीकार तथा परिचालन गर्न सरकारलाई निर्देशन दिएको हो।
Read full story at source (nepallive.com)