तस्करसँगको 'कनेक्सन'ले २ सशस्त्र प्रहरी निलम्बित, दर्जन बढीलाई ७ वर्ष सीमामा सरुवा रोक !
lokaantar.com

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले संगठनका एक दर्जनभन्दा सुरक्षाकर्मीलाई सात वर्षसम्म सीमा नाकामा सरुवा नगर्ने निर्णय गरेको छ ।
सीमामा तस्करसँग मिलेमतो गरेर पैसा उठाएको आरोपमा छानबिनका लागि तानिएका उनीहरूको छानबिनपछि हलचोकस्थित मुख्यालयले यस्तो निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)