नागरिकतामा छोराले हस्ताक्षर गरेपछि गद्गद भइन् मोतिकला
ekantipur.com · Thu Aug 20 08:01:17 GMT 2026

नागरिकतामा छोराले हस्ताक्षर गरेपछि गद्गद भइन् मोतिकला
मोतिकला ओली भन्छिन् : छोरा त सीडीओ साप पो भएछ । 'तपाईंको नागरिकतामा मैले नै सही गर्ने हो' भनेपछि म त गद्गद नै भएँ नि । अनि नागरिकता नि छोराले नै दियो ।
Read full story at source (ekantipur.com)