वित्तीय जबाफदेहिता कसको? कानुन स्पष्ट पार्न महालेखा परीक्षकको माग
ratopati.com · Thu Aug 20 08:07:32 GMT 2026

काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले मुलुकको लेखा परीक्षण प्रणालीलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन र कानुनी स्पष्टता आवश्यक रहेको बताएका छन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले सरकारी निकाय र संस्थाहरूमा वित्तीय उत्तरदायित्व वहन गर्ने अधिकारीको स्पष्ट किटान नहुँदा बेरुजु फर्छ्यौटमा समस्या देखिएको उल्लेख गरे।
Read full story at source (ratopati.com)