नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ : बिजुक्छें
nagariknews.nagariknetwork.com · Thu Aug 20 07:56:07 GMT 2026

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिएका छन्।
खौमाको पुनर्निर्मित देवघरको उद्घाटन गर्दै उनले सम्पदा संरक्षणमा पुस्तान्तरण आवश्यक रहेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)