बहुचर्चित 'मसरूम हत्याकाण्ड' : अपराध कथा पढ्ने महिला आफैँ कसरी मुख्य आरोपित बनिन् ?
ratopati.com · Thu Aug 20 08:15:00 GMT 2026

मेलबर्न । एउटा पारिवारिक भोज, विषालु च्याउ मिसाइएको खाना, तीन जनाको मृत्यु र एक महिलामाथि लागेको हत्याको आरोप।
यसै घटनाले अस्ट्रेलियामा मात्र नभई विश्वभरका 'ट्रु–क्राइम' (अपराध कथानक) मा रुचि राख्ने मानिसहरूको ध्यान खिचेको छ।
Read full story at source (ratopati.com)