पार्टी एकता मजबुत बनाउन सबै क्रियाशील हुनुपर्छ : उपसभापति शर्मा
himalpress.com · Thu Aug 20 08:13:17 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी एकतालाई थप सुदृढ बनाउन सबै नेताकार्यकर्ता क्रियाशील हुनुपर्ने बताएका छन्।
केन्द्रीय नीति प्रतिष्ठानको बैठकलाई सम्बोधन गर्दै शर्माले स्वर्गीय प्रदीप गिरीले देखाएको वैचारिक बाटोमा अघि बढ्दै पार्टीलाई एकताबद्ध र बलियो बनाउनुपर्नेमा जोड दिएका हुन्।
Read full story at source (himalpress.com)