अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम
khabarhub.com · Thu Aug 20 08:18:21 GMT 2026

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र र व्यावसायिक संस्था बन्नुपर्ने बताएकी छन्।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले अख्तियारले प्रमाणमा आधारित अनुसन्धान र अभियोजनमार्फत नागरिकमा विश्वास जगाउनुपर्ने बताइन्।
Read full story at source (khabarhub.com)