‘अख्तियारलाई संवैधानिक र कानुनी अधिकार अनुरूप स्वतन्त्र भएर काम गर्न दिन सरकार प्रतिबद्ध छ’
ratopati.com · Thu Aug 20 08:20:56 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संवैधानिक र कानुनी अधिकारको परिधिभित्र पूर्ण स्वतन्त्र र स्वायत्त भएर काम गर्न दिन सरकार सदैव प्रतिबद्ध रहेको बताएकी छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा बोल्दै मन्त्री गौतमले आयोगको संवैधानिक मर्यादा र कानुनी अधिकार क्षेत्रको पूर्ण सम्मान गर्ने बताइन् ।
Read full story at source (ratopati.com)