वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन
nepalviews.com · Thu Aug 20 08:20:48 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता, बजेट प्रणाली, सार्वजनिक कोष, पारदर्शिता र लेखापरीक्षणको दायराभित्र रहेर परिचालन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।
बिहीबार बसेको समितिको बैठकमा वैदेशिक सहायता परिचालन, व्यवस्थापन तथा त्यसबाट हुने खर्चका विषयमा छलफल भएको थियो । बैठकमा भएका छलफलको सारांश सुनाउँदै समितिका सभापति भरतबहादुर खड्काले समितिले विभिन्न विषयमा सुझाव तथा निर्णय गरेको जानकारी दिए ।
Read full story at source (nepalviews.com)