बर्जर पेन्ट्सको 'रङ्ग बहार'योजना,मोटरसाइकल,स्कुटरसहित ३६२ उपहार जित्ने अवसर
annapurnapost.com · Thu Aug 20 08:12:30 GMT 2026

काठमाडौं : पेन्ट तथा कोटिङ ब्रान्ड बर्जर पेन्ट्सले यस वर्ष पनि चाडपर्वलाई लक्षित गर्दै ‘रङ्ग बहार’ ग्राहक योजना अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत ग्राहकले यामाहा रे जेडआर १२५ तथा हाइब्रिड स्कुटरसहित ३५० बढी आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।
'बर्जर रङ्ग बहार,उपहारै उपहार, लक्की ड्रको बम्परमा यामाहा रे जेडआर’ नाराका साथ ल्याइएको यस योजनामा पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहकले घरलाई नयाँ, आकर्षक र जीवन्त रङले सजाउँदै विभिन्न उपहार जित्न सक्ने कम्पनीले जनाएको छ।
Read full story at source (annapurnapost.com)