वैदेशिक सहायताका स्रोतहरू सुक्दैछन्, नयाँ पूँजीतिर जाँदैछौं : अर्थमन्त्री
onlinekhabar.com · Thu Aug 20 09:03:56 GMT 2026

४ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् ।
सार्वजानिक लेखा समितिको बिहीबार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिंदै गएको बताए । वैदेशिक सहायता घट्दै गएपछि वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको उनले बताए ।
Read full story at source (onlinekhabar.com)