वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन
khabarhub.com · Thu Aug 20 09:12:48 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता सम्भव भएसम्म राष्ट्रिय प्रणाली तथा सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन दिएको छ।
समितिले वैदेशिक सहायताबाट हुने खर्चलाई लेखापरीक्षणको दायरामा ल्याउनसमेत सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
Read full story at source (khabarhub.com)