सुशासन कायम गर्ने कुरामा अख्तियारले इतिहास रच्नुस्, कुनै हस्तक्षेप हुँदैन- रवि लामिछाने
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग आयोगको काममा कुनै हस्तक्षेप नहुने बताएका छन् ।
सरकारको छायाँ बन्ने या सरकारलाई माया गर्नु नपर्ने उनले बताए ।
Read full story at source (lokaantar.com)