ग्यास सिलिण्डरमा डिजिटल ट्रयाकिङदेखि रंग फरक गर्नेसम्मको तयारी
nepallive.com · Thu Aug 20 09:22:06 GMT 2026

काठमाडौँ– संसदीय समितिले एलपीजी ग्यासको खपत, व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्रयाकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ।
बिहीवार सिंहदरबारमा बसेको संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले समितिको तर्फबाट यस्तो निर्देशन दिएका हुन्।
Read full story at source (nepallive.com)