राजपरिवार त्यागेको ६ वर्षपछि किन बेलायत फर्किंदैछन् ह्यारी दम्पती ?
nepalviews.com · Thu Aug 20 09:26:11 GMT 2026

काठमाडौं । ड्युक अफ ससेक्स प्रिन्स ह्यारी र डचेस अफ ससेक्स मेघन बेलायत फर्किने तयारीमा रहेको बीबीसीले जनाएको छ ।
प्रिन्स ह्यारी र मेघनले यसै महिनाको अन्त्यमा अमेरिकाबाट बेलायत सर्ने तयारी गरेका छन् । उनीहरू लन्डनबाहिरको निजी तथा गैर–राजकीय निवासमा बस्नेछन् ।
Read full story at source (nepalviews.com)