सहुलियत ऋण र अनुदान घट्यो, हाम्रा लागि चुनौतीपूर्ण चरण आउँदैछः अर्थमन्त्री वाग्ले
kathmandupati.com · Thu Aug 20 09:33:47 GMT 2026

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो समय नेपालले अनुदान तथा सहुलियतपूर्ण ऋण कम पाउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री वाग्लेले सहुलियतपूर्ण ऋण र अनुदानको श्रोत सुक्दै गएको बताए ।
Read full story at source (kathmandupati.com)