अनुदान तथा सहुलियत ऋणहरू साँघुरिँदै गएको छ : अर्थमन्त्री वाग्ले
nagariknews.nagariknetwork.com · Thu Aug 20 09:35:46 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अनुदान तथा सहुलियतपूर्ण ऋणका स्रोतहरू साँघुरिँदै गएको बताएका छन्।
बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले वैदेशिक अनुदानको हिस्सा घट्दै गएकोले विकासका लागि निजी तथा वैकल्पिक पुँजी परिचालन गर्नुपर्ने अवस्था आएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)