गौमुलमा दश शय्याको अस्पताल : भवन सहित उपकरण छ, सेवा गर्ने चिकित्सक भेटिएन
ratopati.com · Thu Aug 20 09:37:16 GMT 2026

बाजुरा। गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । गौमुल –२ मालिवनमा निर्माण गरिएको नवनिर्मित अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले शुभारम्भ गरे।
२०७७ चैतमा रु १३ करोड ८४ लाख ९१ हजारमा ठेक्का सम्झौता गरी भवन निर्माण सुरुआत गरिएको थियो । निर्माण कम्पनीले २०८१ माघमा गाउँपालिकालाई भवन हस्तान्तरण गरेको थियो ।
Read full story at source (ratopati.com)