सर्वोच्चका कतिपय फैसलाको पुनरवलोकन आवश्यक छ : गगन थापा
ratopati.com · Thu Aug 20 09:42:33 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन र आन्तरिक वैधानिकताका विषयमा सर्वोच्चले गरेका कतिपय फैसलाहरू पुनरवलोकन हुनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा नन्दप्रसाद जानुका फाउन्डेसनद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा उनले सर्वोच्चले गरेका कतिपय फैसलाहरू पुनरवलोकन हुनुपर्ने बताए।
Read full story at source (ratopati.com)