‘नेपाल हरित रोजगारी मिसन’ को प्रतिवेदन मन्त्री यादवलाई बुझाइयाे
ratopati.com · Thu Aug 20 09:47:32 GMT 2026

काठमाडौँ। नेपाल हरित रोजगारी मिसन सम्बन्धी प्रतिवेदन युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवसमक्ष पेस गरिएको छ। नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाहरूका लागि दिगो तथा मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यका साथ तयार पारिएको छ।
मन्त्रालयको समन्वयमा गठित कार्यदलले अध्ययन र परामर्श पश्चात् तयार पारेको उक्त प्रतिवेदन आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच मन्त्री यादवलाई बुझाइएको हो।
Read full story at source (ratopati.com)