देउवामाथि गगनको टिप्पणी - पाँच पटक प्रधानमन्त्री हुँदा पनि असन्तुष्ट
nepalviews.com · Thu Aug 20 09:49:37 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसके पनि छैटौं पटक प्रधानमन्त्री बन्न नपाएकोमा असन्तुष्ट रहेको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले नेपाली राजनीतिमा जिम्मेवारी र राजकीय पदप्रतिको मोह बढ्दै गएको प्रसंगमा देउवाको उदाहरण प्रस्तुत गरेका हुन् ।
Read full story at source (nepalviews.com)