महिला मैत्री बजेटमा सिँचाइ र बजारीकरणको माग
newsofnepal.com · Thu Aug 20 09:50:15 GMT 2026

लमजुङ।
लमजुङको बेसीशहरमा महिला मैत्री नीति, कार्यक्रम तथा बजेटका अवसर र चुनौतीबारे छलफल गरिएको छ । बिहीबार बेसीशहर नगरपालिका सभाहलमा आयोजित कार्यशाला तथा समीक्षा गोष्ठीमा सहभागी महिलाले स्थानीय तहको बजेटमा महिलाका वास्तविक आवश्यकता र समस्यालाई प्राथमिकताका साथ समेट्न माग गरेका छन् ।
Read full story at source (newsofnepal.com)