बागमतीमा एमाले सांसदलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका उद्धव थापालाई राप्रपाले गर्यो कारबाही
setopati.com · Thu Aug 20 10:04:00 GMT 2026
राप्रपाले बागमती प्रदेश संसदीय दल नेता तथा सांसद उद्धव थापालाई कारबाही गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रको निर्णय र निर्देशनविपरीत बागमतीमा नेकपा एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन जनाएका संसदीय दल नेता थापालाई आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कारबाही गर्ने निर्णय गरेको हो।
Read full story at source (setopati.com)