एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित
khabarhub.com · Thu Aug 20 10:13:38 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट पनि निलम्बन गरेको छ।
बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन सघाएपछि दुवै पदबाट निलम्बनको निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
Read full story at source (khabarhub.com)