घरभाडामा बस्नेका सास्ती र ग्यास आपूर्तिको अस्तव्यस्तताबारे सांसदहरूद्वारा ध्यानाकर्षण
ratopati.com · Thu Aug 20 10:15:59 GMT 2026

काठमाडौँ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उपभोक्ताले भोग्नुपरेका विविध समस्या र ग्यास आपूर्तिको अस्तव्यस्तताका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार बसेको समितिको बैठकमा सहरी क्षेत्रमा घरभाडामा बस्नेहरूले भोग्नुपरेका सास्तीदेखि बजारमा देखिने ग्यासको कृत्रिम अभावसम्मका विषयमा छलफल भएको हो।
Read full story at source (ratopati.com)