अख्तियार प्रमुख राईको स्पष्टीकरण - प्रधानमन्त्रीले तीव्रता दिनु भन्नुभयो, हामीले मुद्दा लग्यौँ
nepalviews.com · Thu Aug 20 10:22:33 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रधानमन्त्रीको सचिवालयमा आफू र आयोगका कर्मचारीलाई घण्टौँ थुनिएको भनिएको घटनाबारे राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिएका छन् ।
बिहीबार समितिको बैठकमा सांसदहरूले सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयमा अख्तियार प्रमुखसहितका कर्मचारीलाई करिब ७ घण्टा रोकेर विभिन्न व्यक्तिमाथि मुद्दा चलाउन दबाब दिइएको विषयमा प्रश्न उठाएका थिए ।
Read full story at source (nepalviews.com)