एमालेले हाम्रो पार्टीमा चलखेल गर्यो- लिङ्देन
setopati.com · Thu Aug 20 10:23:00 GMT 2026

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेले आफूहरूको पार्टीमा चलखेल गरेको बताएका छन्।
यो कुरा उनले बागमती प्रदेशमा विकसित घटनाक्रमलाई लिएर आज केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकपछि निर्णय सुनाउने बेला पत्रकारहरूसँगको कुराकानीमा भनेका हुन्।
Read full story at source (setopati.com)