उद्धव थापालाई कारबाही गर्ने निर्णयप्रति कमल थापाको ‘नोट अफ डिसेन्ट’
ratopati.com · Thu Aug 20 10:28:48 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश सभाका पार्टी संसदीय दलका नेता उद्धव थापालाई विधि, नियमविपरित निरङ्कुश ढङ्गबाट कारबाही गरिएको भन्दै नेता कमल थापाले असहमति जनाएका छन् ।
उनले पर्याप्त छलफलबिना जबरजस्ती कारबाहीको निर्णय गरिएको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेको बताए ।
Read full story at source (ratopati.com)