संवैधानिक निकायका निर्णय जनताको नजरमा प्रमाणित हुनुपर्छ : गगन थापा
onlinekhabar.com · Thu Aug 20 10:23:20 GMT 2026

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताएका छन् ।
नन्दप्रसाद जानुका फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको दोलखाका लोकनायकहरू पुस्तक बिमोचन कार्यक्रममा सभापति थापाले सरकार, संसद्, अदालत वा संवैधानिक निकायले गरेका निर्णयहरू केवल कानुनसम्मत भएर मात्र नपुग्ने भन्दै तिनको औचित्य जनताको नजरमा प्रमाणित र स्वीकार्य हुनुपर्ने बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)