चार दिनमै दाङका जंगलमा ३७ थान बरुवा बन्दुक भेटिए, कहाँबाट आए यति धेरै हतियार?
nepallive.com · Thu Aug 20 10:31:02 GMT 2026

दाङ– दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा लुकाएर राखिएका ३७ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न स्थानबाट ती बन्दुक बरामद गरिएको हो।
Read full story at source (nepallive.com)