ग्यास उद्योगी भन्छन्- 'सिलिन्डरमा स्थायी ट्र्याकिङ सिस्टम लागू गरौं'
ekantipur.com · Thu Aug 20 10:34:23 GMT 2026

ग्यास उद्योगी भन्छन्- 'सिलिन्डरमा स्थायी ट्र्याकिङ सिस्टम लागू गरौं'
नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले सिलिन्डरमा पेन्टिङ गरेर मात्र कोड राख्नु दिगो नहुने र डिजिटल ट्रयाकिङ प्रणाली नै उपयुक्त विकल्प भएको दाबी गरे ।
Read full story at source (ekantipur.com)