फेसनदेखि फर्निचरसम्म, जेनजीको रोजाइमा पुराना सामान
newsofnepal.com · Thu Aug 20 10:31:21 GMT 2026

लन्डन
पुराना पुस्ताका मानिस मात्र पुराना सामान, प्राचीन वस्तु र फ्ली मार्केटमा आकर्षित हुन्छन् भन्ने धारणा पछिल्लो समय बदलिन थालेको छ। नयाँ अध्ययनले १८ देखि २९ वर्ष उमेर समूहका युवाहरू नै अहिले पुराना तथा प्रयोग भइसकेका सामानको बजारलाई तीव्र रूपमा अघि बढाइरहेको देखाएको छ।
Read full story at source (newsofnepal.com)