महाधिवेशन भएको दुई महिना बितिसक्दा पनि भएन रास्वपा मधेसको अधिवेशन
ratopati.com · Thu Aug 20 10:45:00 GMT 2026

काठमाडौँ । दसैँ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को मधेस प्रदेश अधिवेशन नहुने भएको छ ।
निर्वाचित सांसदहरूको दबाब र जातीय विवादका कारण स्थगित भएको अधिवेशन महाधिवेशन महाधिवेशन सम्पन्न भएको दुई महिना पुगिसक्दा पनि केन्द्रीय निर्वाचन आयोगले तयारी थालेको छैन ।
Read full story at source (ratopati.com)