मासिक ६० हजार टन ग्यास आयात गर्ने तयारी : सङ्कट कसरी टर्ला
bbc.com · Thu Aug 20 10:46:47 GMT 2026

नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक ६०,००० मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणालीमा सुधार देखिएको र अवस्था सहज हुने क्रममा रहेको बताएका छन्।
आयल निगमले बुधवार साउन महिनामा मात्रै ५७,३१६ मेट्रिक टनभन्दा बढी ग्यास भित्रिएको जनाउँदै अघिल्लो महिनाको तुलनामा नौ लाखवटा सिलिन्डर बढी बिक्री गरिएको जनाएको थियो।
Read full story at source (bbc.com)