बैंकिङ निर्णयलाई फौजदारीकरण नगर्न सिबिफिनको आग्रह
ratopati.com · Thu Aug 20 10:50:18 GMT 2026

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको धितो लिलामी प्रकरणमा बैंकका नेतृत्वदायी व्यक्तिहरूमाथि गरिएको अनुसन्धान र अभियोजनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले नियमित प्रक्रियाअन्तर्गत गरेको धितो लिलामलाई लिएर फौजदारी मुद्दा दायर गरिएको भन्दै सिबिफिनले यसले समग्र बैंकिङ क्षेत्रमा गम्भीर असर पर्ने चेतावनी दिएको छ।
Read full story at source (ratopati.com)