उद्योगको फोहोर बागमतीमा मिसिँदा सफाइ चुनौतीपूर्ण : डा. आनन्द सिंह भाट
ratopati.com · Thu Aug 20 10:51:47 GMT 2026

काठमाडौँ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति अध्यक्ष डा. आनन्द सिंह भाटले काठमाडौँ उपत्यकाका स्थानीय तह तथा उद्योगबाट निस्कने रासायनिक पदार्थसहितको फोहोर बागमती नदीमा मिसिँदा नदीको पानी प्रदूषित भइरहेको बताएका छन्।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बागमती ब्युटिफिकेशन आयोजनासम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
Read full story at source (ratopati.com)