लालकिल्लामा १३ औँ पटक झन्डा फहराउँदै मोदीले भने- ‘सप्तधारा’मार्फत विकसित र आत्मनिर्भर भारतको यात्रा
himalpress.com · Thu Aug 20 10:50:39 GMT 2026

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लाबाट भारतको आगामी विकास यात्राको नयाँ खाका प्रस्तुत गरेका छन्। ‘विकसित भारत’ र ‘आत्मनिर्भर भारत’को लक्ष्यलाई केन्द्रमा राख्दै मोदीले ‘शक्तिको सप्तधारा’ नाममा सातवटा प्राथमिकता सार्वजनिक गरेका छन्। उनले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा यस्तो प्राथमिकता घोषणा गरेका हुन्।
शनिबार लालकिल्लाको प्राचीरबाट लगातार १३औँ पटक राष्ट्रिय झन्डा फहराउँदै मोदीले करिब सवा घण्टा लामो सम्बोधनमा विगतका उपलब्धिको चर्चा मात्र गरेनन्, आगामी पाँचदेखि सात वर्षमा भारतलाई नयाँ गति र उचाइमा पुर्याउने आफ्नो सरकारको प्राथमिकतासमेत सार्वजनिक गरे।
Read full story at source (himalpress.com)