भरतपुरको सिराइचुली होटलसँग जोडियो ‘बेस्ट वेस्टर्न’
ekantipur.com · Thu Aug 20 10:57:59 GMT 2026

भरतपुरको सिराइचुली होटलसँग जोडियो ‘बेस्ट वेस्टर्न’
चितवनका विभिन्न व्यवसायीले करिब एक अर्ब रुपैयाँ लागतमा भरतपुर उकालोमा निर्माण गरेको होटल चिराइचुली पाँच वर्षअघि सञ्चालनमा आएको हो ।
Read full story at source (ekantipur.com)