चेक बाउन्स मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ
nagariknews.nagariknetwork.com · Thu Aug 20 11:01:57 GMT 2026

जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल चेक अनादर (चेक बाउन्स)सम्बन्धी मुद्दामा पक्राउ परेका छन्। उनलाई बिहीबार काठमाडौंको बानेश्वरस्थित जनता टेलिभिजनको कार्यालयबाट सिंहदरबार प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पौडेलविरुद्ध परेको चेक अनादरसम्बन्धी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले पौडेल पक्राउ परेको पुष्टि गर्दै थप कानुनी प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)