जर्मन दूतावासले भन्यो : पासपोर्ट प्रकरणमा राजदूत फुयाँललाई स्पष्टीकरण सोेधेका छैनौँ
nagariknews.nagariknetwork.com · Wed Jul 01 05:34:28 GMT 2026

काठमाडौंस्थित जर्मन दूतावासले नेपालको इलेक्ट्रोनिक राहदानी (ई–पासपोर्ट) खरिद तथा छपाइ प्रक्रियामा आएका समाचारको खण्डन गरेको छ।
दूतावासले बुधबार सामाजिक सञ्जालमार्फत बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँललाई जर्मन सरकारले ई–पासपोर्ट खरिद प्रकरणबारे स्पष्टीकरणका नसोधेको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)