प्रदर्शनअघि नै ‘आ बाट आमा २’ को क्रेज: मध्यपूर्वको प्रदर्शन अधिकार पनि विक्री
kalakarmi.com · Wed Jul 01 05:49:46 GMT 2026

काठमाडौं– निर्देशक चन्द्र पन्तद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सफलता हात पारिरहेको छ । निर्माण पक्षका अनुसार यो फिल्मको मध्यपूर्व ९यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमान० प्रदर्शन अधिकार विक्री भएको छ ।
आर्या इन्टरटेनमेन्ट प्रा।लि।का तर्फबाट निर्देशक चन्द्र पन्त तथा आशिष इन्टरटेन्मेन्टबीच यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतासँगै मध्यपूर्वको वितरण अधिकार ‘सोल्ड आउट’ भएको छ ।
Read full story at source (kalakarmi.com)