पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक
himalpress.com · Wed Jul 01 05:52:04 GMT 2026

काठमाडौँ- धादिङको इच्छाकामना गाउँपालिका ५, तुइनखोलामा आज (बुधबार) बिहान सुक्खा पहिरो खस्दा बन्द मुग्लिन-नारायणगढ सडक खुलेको छ।
सडक डिभिजन भरतपुरले आज बिहान ११:१५ बजे सूचना जारी गरी पहिरो पन्छाएर सडक खुलाइएको जानकारी दिएको हो।
Read full story at source (himalpress.com)