पाटा ट्राभल मार्ट २०२६ मा नेपालको विविधता र वेलनेस पर्यटनको प्रवर्द्धन
ratopati.com · Thu Aug 20 11:30:12 GMT 2026

काठमाडाैँ। मलेसियाको सारावाकस्थित कुचिङमा सम्पन्न एसिया प्यासिफिक क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड कार्यक्रम ‘पाटा ट्राभल मार्ट २०२६’ मा नेपालले आफ्नो पर्यटकीय विविधता र वेलनेस पर्यटनको प्रभावकारी प्रवर्द्धन गरेको छ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नौ वटा ट्राभल ट्रेड कम्पनीको सहकार्यमा अगस्ट १८ देखि २० सम्म आयोजना गरिएको यस मार्टमा नेपालले सहभागिता जनाएको हो।
Read full story at source (ratopati.com)