राज्य व्यवस्था समितिद्वारा पुराना उपसमिति खारेज गरी दुई वटा नयाँ उपसमिति गठन
ratopati.com · Thu Aug 20 11:32:44 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विद्यमान सबै उपसमितिहरूलाई विघटन गरी कार्यगत विशिष्टताका आधारमा दुई वटा नयाँ उपसमिति गठन गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको बढ्दो चाप र उजुरीहरूको प्रभावकारी व्यवस्थापनका लागि नयाँ उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो।
Read full story at source (ratopati.com)