१५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने इतरको निर्णय
baahrakhari.com · Thu Aug 20 11:31:51 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ ।
डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने सहमति गरेको प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)