खर्च हुने बेला सुदूरपश्चिममा बजेट पुनर्लेखन, नयाँ प्राथमिकतासहित बनाउँदै सरकार
ratopati.com · Thu Aug 20 11:36:06 GMT 2026

धनगढी । देशका अन्य प्रदेशमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र खर्च प्रक्रिया बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा भने बल्ल बजेट पुनर्लेखनको तयारी थालिएको छ ।
प्रदेश सभामा विचाराधीन चालु आर्थिक वर्ष २०८३/८४ को बजेटलाई पुनर्लेखन गर्दै नयाँ प्राथमिकतासहित बढाउने तयारी सरकारले गरेको हो । प्रदेशका नयाँ मुख्यमन्त्री खगराज भट्टले जनअपेक्षाअनुसार बजेट परिमार्जन गरिने जानकारी दिए। उनका अनुसार बजेट पुनर्लेखनको कामलाई तीव्रता दिइएको छ ।
Read full story at source (ratopati.com)